Saturday, June 27, 2020
Thursday, June 11, 2020
What is online / digital marketing?
Online
marketing VS networking marketing
Online
marketing/ डिजिटल मार्केटिंग भनेको सामान्य अर्थमा भन्नु पर्दा अन्लाइनको माध्यमबाट कुनै पनि प्रोडकको को सामानहरुलाई
विभिन्न सामाजिक संजालहरुको माध्यम प्रयोग गरेर खरिद तथा बिक्रि गर्ने काम नै
अनलाइन मार्केटिंग हो| सामान्य भाषामा भन्न पर्दा यो अनलाइन भन्न साथ विभिन्न
किसिमका सामाजिक संजालहरु जस्तै Facebook, Instagram, Twitter ,Blog, Website जस्ता माध्यम
प्रयोग गरेर अनलाइन मै खरिद बिक्रि गर्न सकिन्छ. जस्तै online courses Udemy मा हामीलाई कुनै physical exercise गर्न पर्दैन|
युडिमिले अनलाइन मा नै मार्केटिंग गरेर आफ्नो अनलाइन कोर्सहरू बिक्रि गरि रहेको छ
| नेपालमा पनि दराज डट कम ले विभिन्न सामानहरु अनलाइन को मध्यमबाट नै बिक्रि गर्दै
आईरहेको छ. यो नै अनलाइन मार्केटिंग हो
समग्रमा भन्नु पर्दा विभिन्न सामाजिक संजालहरु प्रयोग गरेर आफ्नो
उत्पादन लाई ग्राहक सम्म पुर्याउने काम नै अनलाइन मार्केटिंग हो
facebook
नेटवर्क मार्केटिंग;
नेटवर्किंग मार्केटिंग लाई Direct
selling/ multi-level-marketing पनि
भानिन्छ यसमा बिशेस गरि आफै प्रयोग गर्न पर्छा र अरुलाई पनि प्रयोग गर्न लगाउन
पर्छ यसरि एकले
अर्कोलाई सदस्य बनाउदै लैजानु र आफ्नो कम्पनीको सामान प्रयोग गर्न लगाएर एउटा
बलियो संजाल बनाउनु नै नेटवर्किंग मार्केटिंग हो
यसमा A भन्ने व्यक्तिले B लाइ आफ्नो कम्पनीको बारेमा बताउछ र कम्पनि
को सामानहरु प्रयोग गर्न पनि लगाउछ यसमा
कम्पनीको बारेमा पूर्ण रुपमा ज्ञान हुन जरुरि छ यसरि यो प्रक्रिया क्रमस C, D, गर्दै एकले अर्कोलाई सदस्य बनाउदै लैजाने र आफ्नो
कम्पनीलाई बलियो बनाउने काम हुन्छ यो direct selling प्रक्रिया भएको हुदा यसमा कम्पनी कै मुल्यमा समान पाउन सकिन्छ आफु सदस्य भै सकेपछि
आफुले पनि प्रयोग गर्ने र अरुलाई बेच्न पनि सकिन्छ तसर्थ सबै भन्दा पहिले कम्पनीको
सामानको गुणस्तर को बारेमा बुझ्न जरुरि छ
Tuesday, June 2, 2020
अनुमति पनि लिनु नपर्ने
अनुमति पनि लिनु नपर्ने ?
कोरोना संकट व्यवस्थापन केन्द्रले खाद्य सामग्री सञ्चालन गर्दा समेत तोकिएको शर्तको अधीनमा रहेर जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भनिएको छ । राष्ट्रिय गौरवका आयोजनाहरू, विद्युत सामग्री उत्पादन गर्ने उद्योग इँटा, छड, फर्निचर उद्योग लगायत सञ्चालनका लागि अनुमति लिनुपर्ने उल्लेख छ ।
निर्णय नं. ४ मा भनिएको छ, ‘निर्माणसम्बन्धी उद्योगहरू (इटा, सिमेन्ट, छड, प्लाइउड, फर्निचर), विद्युतीय सामग्री उत्पादन गर्ने उद्योगहरू र खाद्य सामग्री उत्पादन गर्ने उद्योगहरू, राष्ट्रिय गौरवका आयोजनाहरू र प्राथमिकता प्राप्त आयोजनाहरू तोकिएको शर्तको अधीनमा रही जिल्ला प्रशासन कार्यालयको अनुमति लिई सञ्चालन गर्न सकिने छ।
तर गिटी, बालुवा, ढुंगालगायतका नदीजन्य पदार्थ उत्खनन् र ढुवानी गर्दा भने अनुमति लिनुपर्ने भनिएको छैन ।
तर गिटी, बालुवा, ढुंगालगायतका नदीजन्य पदार्थ उत्खनन् र ढुवानी गर्दा भने अनुमति लिनुपर्ने भनिएको छैन ।
Thursday, May 28, 2020
online marketing tips
- Online marketing content
- मैले अनलाइन मार्केटिङ कोर्षहरु बिक्रि गर्छु । जस्तै, यो कोर्षहरु विश्व बजारमा अत्याधिक हुने मार्केटिङ कोर्षहरु हुन् । यिनीहरुलाई मैले फेसबुक मार्केटिङ , इमेल मार्केटिङ, अटोमेशन, सोलो एड्स जस्ता अनलाइन मार्केटिङ फिचरको प्रयोग गरेर घरमै बसि बसि विश्व बजारमा बिक्रि गर्छु ।
- अनलाईन मार्केटिङ्गमा पैसा लगानी गरेर
कोर्ष किनेर टेक्निक सिकेर, प्रक्रिया सिकेर त्यसलाई प्रयोगमा ल्याएर पैसा कमाउने हो ।
अर्को कुरा, एकै पटक
सफलता पाउने पनि हैन । यसलाई निरन्तरता दिन सक्नुपर्छ । किनभने कतिपय समयमा हामीले
गरेका प्रयासहरु सहि ठाउँमा पुग्न नसक्लन् । हाम्रो काम भनेको अनलाईनको माध्यमबाट
कुनैपनि कम्पनिको प्रोडक्ट र सर्भिसलाई मार्केटिङ्ग गर्दै सेल्स गरेर इनकम गर्ने
हो । इन्टरनेटले कहिलेपनि र कुनैपनि हालतमा पैसा दिदैन । इन्टरनेट त एउटा माध्यममात्र
हो । इजिवनअपमा आएर अनलाइन टे«निङ्ग कोर्षहरुमात्र सेल गर्ने भनेको पनि हैन । टेक्निक प्रयोग
गरेर लोकल बिजिनेस पनि गर्न सकिन्छ । अहिलेको समयमा मिडिया चलाउने महानुभावहरुपनि
डिजिटल वे मा आइसक्नुभएको छ । डिजिटल मार्केटिङ्गको प्रभाव एकदम पावरफुल हुँदै
आइरहेको छ । र अर्को कुरा फेसबुकले नजानिंदो तरिकाले हामीसंग लाखौ पैसा लिएर
गइरकेको छ भने हामीले किन फेसबुकलाई प्रयोग नगर्ने त ?
- Can we do work through online?
- अनलाइनबाट नि काम गर्न सकिन्छ र ? भन्ने प्रश्नहरुमा म निकै लामो समय गुज्रिरहेको थिए । धेरै पटक यो बिषयमा सुने पनि यसको ठोस कुराहरु मैले बुझिरहेको थिइन । त्यसकारण केहि समय मौन रहे । फेसबुकबाटै डिजिटल मार्केटिङको कोर्ष र यसको अवसरको बिषयमा मैले एकदिन बिज्ञापन देखिसकेपछि मैले यो क्षेत्रमा आवद्ध भएर केहि समयदेखि तालिम लिदै आइरहेको छु ।
- A Freedom online businessman
- म स्वतन्त्र व्यवसायी हुँ । स्वतन्त्र हिसाबले आफुले चाहेका समयमा आफ्नो व्यवसायमा आफ्नो इच्छाअनुसार कामहरु गर्ने गर्छु । पछिल्लो समयमा इन्टरनेटको उपयोग गरेर घरमै बसेर पनि धेरै कामहरु गर्न सुरु गरेको छु । अहिले इन्टरनेटमा विशेष गरी सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, युट्यूब तथा इमेलहरुको सहि सदुपयोगले मेरो व्यक्तिगत बिजनेशलाई पनि निकै धेरै फाइदाहरु बटुल्न सकेको छु । पछिल्लो समयमा मैले एक अमेरिकन कम्पनीको सफ्टवेयर प्रडक्टको अनलाइन बजारीकरण सम्बन्धि काम गरिरहेको छु । यदि यहाँहरु पनि अनलाइनमा अवसर खोजिरहनुभएको छ, अनलाइनमा काम गर्न चाहानुहुन्छ, या पार्ट टाइम रुपमा आम्दानी गर्न चाहानुहुन्छ भने तपाईहरुको लागि सुनौलो अवसर छ ।
- Make useful to social media.
- सामाजिक सञ्जालको दुरुपयोग गरेर समय खेर फाल्नु भन्दा यसको सहि सदुपयोग गरी आम्दानी गर्न तर्फ अग्रसर हुने हो भने इन्टरनेटमा धेरै भन्दा धेरै अवसरहरु प्राप्त गर्न सकिन्छ । म पनि आफ्नो व्यवसायसंगै इन्टरनेटको माध्यमबाट धेरै कामहरु गर्ने अवसर प्राप्त गरिरहेको छु । तपाई पनि इच्छुक हुनुहुन्छ भने मलाई म्यासेज गर्न नभुल्नुहोला । या इमेल पनि गर्न सक्नुहुनेछ ।
- It is a opportunity
- इन्टरनेट नै त्यस्तो अवसर हो, जहाँ तपाईले उत्कृष्ट कम्पनीहरुमा जोडिएर काम गर्न सक्नुहुनेछ । तपाईले चाहेको समयमा, जहाँ पनि काम गरेर आम्दानी गर्न सक्नुहुनेछ । तपाई जस्तै धेरै यूवाहरुले यस कम्पनीमा काम गरेर पनि सफल भईसकेको उदाहरणहरु हामी तपाईलाई दिन सक्नेछौ र स्टेप बाई स्टेप तालिमहरुको व्यवस्था समेत नेपालीमै यहाँहरुलाई दिनेछौ । यस बारेमा तपाईलाई निःशुल्क अनलाइन परामर्श तथा एक विशेष ट्रायल डेमो अनलाइन तालिमको समेत हामी तपाईलाई व्यवस्था गर्नेछौ ।
- Part time and full time job
- इन्टरनेट मार्केटिङको काम पार्ट टाइम आम्दानी गर्न चाहानेहरुको लागि अति नै उपयोगि बिषय हो । तपाई सहज ढंगबाट अनलाइन मार्केटिङलाई बुझ्न चाहानुहुन्छ र यसबाट आम्दानी गर्ने तिब्र इच्छा छ भने, म तपाईहरुलाई उत्साह दिन चाहान्छु कि अनलाइन मार्केटिङ प्रोगाममा आवद्ध हुनुहोस् र पार्ट टाइम आम्दानीको लागि थप प्रयाश गर्नुहोस् ।
- It is not university
- एउटा कुरा के स्पष्ट पार्न चाहान्छु भने लाखौ तिरेर बर्षौ युनिभर्सिटी गएर पढ्ने विद्यार्थीहरुले समेत युट्युब र गुगलमा आवश्यक पढ्नुपर्ने श्रोतहरुको रिसर्च गर्छ । मतलब उनिहरुले चाहिने जति पनि श्रोत इन्टरनेटमा प्राप्त गर्न सक्छ । त्यसलाई अलिक गहन र गम्भीर भएर सोचिदिन आग्रह छ । म अनलाइन मार्केटिङ कोर्षहरु स्टेप बाई स्टेप अंग्रेजी भर्सनमा र नेपाली भर्सनमा मेहनत गरेर बनाएको कोर्ष बिक्रि गर्छु । अरुलाई सिकाउने गर्छु । एक लाख भन्दा बढि कोर्षहरु बिक्रि गर्ने युडिमिले १५ लाख भन्दा बढि विद्यार्थीहरु अनलाइनमै सिकिरहेका छन् । त्यो पनि पैसा तिरेर । यो मेरो मनगढन्ते कुरा होइन । श्रोतले त्यसै भन्छ । विकिपिडियामा हेर्नुहोस् ।
- Linda.com
- लिन्डा डट कमले सयौ कोर्षहरु सन् १९९५ देखि बेचिरहेका छन् । कोर्ष मतलब अनलाइन कोर्षहरु । जसले बार्षिक १०० मिलियन डलरको रभिन्यु जेनेरेट हुन्छ । त्यसैगरी युडीमी डटकमको ८०,००० कोर्षहरु सन् २०१० देखि नै बिक्रि गर्दै आएको छ । जसको ग्राहकहरु लाखौ छन् । तपाई वेबसाइट पनि खोलेर हेर्न सक्नुहुन्छ । युरोपमा २५ बर्षभन्दा बढि यो कोर्ष लागु भएर पनि पुरानो भईसक्यो । प्रविधिले काल्टे फेरिसक्यो । तर हामी चाहि सुरुवात गर्नु नै बडो चुनौति खडा भएर बसेको छ भने प्रगति देशले कतिखेर गर्छ भनेर सामान्य यूवाको मनमा पस्नु स्वभाविक हो ।
- Use truly
- फेसबुकलाई सहि सदुपयोग गर्न नजानेर वा यसको फाइदाहरुको बारेमा नजानेर यसको धेरै दुरुपयोग भइरहेको छ नेपालमा ।’ यसको अर्थ मैले मात्रै सदुपयोग गरिरहेको छु र, मलाई मात्र सदुपयोग गर्न आउँछ अरुलाई आउँदै आउँदैन भन्ने पटक्कै होइन । तर, कसरी अझ धेरै, सहि तरिकाले फेसबुकलाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर लगातार सिकिरहेको मान्छे चाहिँ म पक्कै हो ।
- Different ways of social medias
- कतिपय अवस्थामा अन्यायमा परेका असहाय, आपतविपतमा परेका पिडित, विपतमा परेकाहरुलाई उद्धार गर्नको लागि फेसबुकलाई उत्तम माध्यमको रुपमा लिने गरिएको छ । यो एउटा फेसबुकको सकरात्मक पक्ष हो । हो, कुनै पनि वस्तुको दुइवटा पक्षहरु हुन्छन् ।तर, हामीले यसको सकारात्मक पक्षलाई मात्र कसरी प्रबद्र्धन गर्न सकिन्छ ? भन्ने विषयलाई नै समेटेर फेसबुक मात्रै नभएर विभिन्न सामाजिक सञ्जालहरु ट्वीटर, यूट्युवहरुको प्रयोगबाट ब्यापारको प्रबद्र्धन गरेर आम्दानी गर्न सकिने अवशरहरु प¥याप्त छन् ।
- How can we earn money through social medias
- हामीले त्यहि सामाजिक सञ्जाललाई प्रयोग गरेर कसरी आम्दानी गर्न सकिन्छ भन्ने विषयमा लामो अध्ययन, गहिरो अनुसन्धान गरेर यसका सकारात्मक पक्षहरुलाई पहिचान गरेर सकेसम्म धेरै फाइदा लिने कोशिस गर्न जरुरी छ । आजको समय प्रविधिको विकाससँगै प्रतिस्पर्धाको उच्च तहमा पुगिसकेको छ । समय नै पैसा हो ।समयलाई आम्दानीमा बदल्न फेसबुकलाई ब्यापारिक प्रयोजनको लागि प्रयोग गर्नुहोस ।
10 tips to make
attractive blog
आफ्नो उदेश्य प्रस्ट पार्नुहोस
ब्लगलाई पठनिय बनाउने पहिलो उपाय तपाई आफैलाई प्रश्न गर्नुहोस कि, तपाई किन ब्लग गर्दै हुनुहुन्छ ? ब्लगको उदेश्य के हो, के यो निजी डायरीको सार्वजनिक रुप हो ? के यो जर्नल हो या सामाजिक सञ्जाल ? के तपाइले सुरु गर्नुभएको लेखन व्यवसायिक हो या शौखिन ? यस्ता उदेश्यहरु बारे तपाई आफै प्रस्ट हुनुहोस् । उदेश्यविहन व्लगले खासै गती लिन सक्दैन ।

Ø आकर्षक डिजाइन
ब्लगमा राखिएका सामग्रीले मात्र पाठकलाई तान्दैन । तपाईको ब्लग हेर्दै पढौ पढौ लाग्ने हुनुपर्दछ । त्यसको लागि तपाईले ब्लगको थिमसँग मिल्ने गरी रंङ, अक्षरको आकार, शैली , मुड र टोन संयोजन गर्नुपर्दछ । अध्यारा अक्षर र कालो पृष्ठभुमी सकभर नरोज्नुहोस । त्यसले ब्ल्ग पढ्न अफ्ठेरो बनाउदछ ।

Ø टुल्सको सहि प्रयोग गर्नुहोस
ब्लग साइटले उपलब्ध गराएका टुल्सको सहि प्रयोग गर्नुहोस् । यसले तपाईको ब्लगलाई सजिलो, छिटो स सुविधायुक्त बनाउछ् ।
ब्लग साइटले उपलब्ध गराएका टुल्सको सहि प्रयोग गर्नुहोस् । यसले तपाईको ब्लगलाई सजिलो, छिटो स सुविधायुक्त बनाउछ् ।
Ø पाठकलाई पनि सजिलो पार्नुहोस
पाठकलाई ब्लगमा यात्रा गर्न सहज पार्नुहोस । जस्तो तपाईले प्रतिक्रिया र आरएसएस फिड प्रयोग गरिरहनुभएको छ भने तपाईको पाठकले सजिलैसँग प्रतिक्रिया गर्नसक्ने र फिड सस्क्राइब गर्नसक्ने हुनु जरुरी छ । तपाईको अघिल्ला सामग्री खोज्न पनि पाठकलाई अफ्ठेरो हुनुहुन्न अभिलेखको राम्रोसँग व्यवस्थापन गर्नुपर्दछ । तपाईको साइटमा उपलब्ध सर्च इन्जिमा खोज्दा सजिलै फेला पर्ने किसिमको हुनुपर्दछ ।
Ø एकै ठाँउमा रहनुहोस
ब्लगरहरु सामान्यतया ठाँउ फेरिरहन्छन् । कहिले उनीहरु पल्लिक होस्टको रुपमा गर्छन त कहिले आफै डोमेन दर्ता गरेर ब्लग गर्दछन । विभिन्न यूआरएलको प्रयोग गर्दा तपाईले पाठक गुमाउने निश्चित छ । यदि तपाईले अर्को ब्लग बनाउन आवश्यक छ भने, पूरानो ब्लगमा नयाँ ब्लगको बारेमा लेखेर छोड्नुहोस ।
Ø पाठकलाई व्यस्त पार्नुहोस
ब्लगमा यो सबैभन्दा महत्वपुर्ण कुरा हो । पाठकलाई आकर्षित गर्नु र उनिहरुलाई तपाईको ब्लगको नियमित पाठक बनाउनु एकदमै गाह्रो कुरा हो तर गर्नैपर्ने कुरा पनि यहि हो । पाठकलाई आफ्नो बारे बताउनुहोस र उनिहरुलाई व्यस्त बनाउन उनिहरुसँग अन्तक्रिया गरिरहनुहोस । उनिहरुले दिएका जवाफ सभ्य शैलिमा दिनुहोस । ब्लगमा आफ्ना सामग्रीहरु नियमित अपडेट र उत्कृष्ट राख्ने कोसिस गर्नुहोस ।
Ø ब्लगको कार्यतालिका बनाउनुहोस
ब्लगका पाठक परिवर्तन भइरहन्छन तर जब एकपटक उनीहरु तपाईको ब्लगतिर आकर्षित हुन्छन, तब उनीहरु जतीपटक तपाईको ब्लगमा आउछन्, नयाँ सामग्री खोजी गर्न पनि छोड्दैनन् । हरेक दिन नयाँ सामग्री राख्न सकिएन भने पनि कुन दिन कहिले कहिले अपडेट गर्ने कुरा निश्चित गर्नुहोस ।

Ø चुस्त बनाउनुहोस
ब्लगलाई सकेसम्म चुस्त बनाउनुहोस् । जे जती लेखेपनि हुन्छ भनेर ब्लगमा लम्बेतान कुरा नलेख्नुहोस् । चुस्त बनाउनुहोस जसले पाठकलाई पढ्न समय नलागोस र मज्जा आओस् । एउटा कुरा के याद गर्नुहोस भने इन्टरनेटमा मानिसहरु गहन अध्ययन गर्दैनन्, सरसर्तीमा पढ्छन् ।

Ø प्रकाशनगर्नु अघि सामग्री हेर्नुहोस
आफ्नो ब्लगमा भरसक गल्ती नगर्नुहोस । यो बिनासम्पादन गरिएको लेख हो, तरपनि पाठकलाई पढ्न अफ्ठेरो पार्दछ । त्यसैले ब्लगमा प्रकाशन गनुअघि राम्रोसँग पढ्नुहोस । व्यवसायिक ब्लगर हुनुहुन्छ भने त शुद्धाशुद्धिमा पनि विशेष ध्यान दिनुहोस् ।

Ø आफुलाई व्यवस्थित बनाउनुहोस
तपाईको ब्लगमा हरेक दिन नयाँ पाठक आउनुपर्छ भन्ने पनि छैन तरपनि तपाईले आफ्नो ब्लगलाई व्यवस्थित बनाएर राख्नुहोस । एकपटक आएका पाठक भड्केर नजाउन् भन्ने कुरामा विशेष ख्याल गनुृहोस् ।
तपाईको ब्लगमा हरेक दिन नयाँ पाठक आउनुपर्छ भन्ने पनि छैन तरपनि तपाईले आफ्नो ब्लगलाई व्यवस्थित बनाएर राख्नुहोस । एकपटक आएका पाठक भड्केर नजाउन् भन्ने कुरामा विशेष ख्याल गनुृहोस् ।
Monday, May 25, 2020
Singular and Plural Nouns
Some plural nouns are not formed with 's': Irregular PluralsSingular | Plural |
|---|---|
| a child | children |
| a man | men |
| a woman | women |
| a person | people |
| foot | feet |
| a tooth | teeth |
| a sheep | sheep |
| When a word starts with a vowel sound 'a' changes to 'an' Singular | Plural |
|---|---|
| an actor | actors |
| an engineer | engineers |
| an idea | ideas |
| an orange | oranges |
| an umbrella | umbrellas |
| an English name | English names |
| an old bag | old bags |
Uncountable Nouns
There are nouns that you cannot count. You cannot use 'a' or 'an' before these nouns, and you cannot make them plural:
a bread - bread
s
a rice - rice
s
a milk - milk
s
an information - information
s
a money - money
s
a news - news
es
a traffic - traffic
s
a music - music
s
an equipment - equipment
s
Definite Article 'the'The definite article 'the' is the same for singular, plural and uncountable nouns:
- a table the table
- actors the actors
- information the information
AdjectivesAdjectives never take a plural 's':
- a good friend good friends
- an old man old men
- She is kind. They are kind.
Sunday, May 24, 2020
तिताे सत्य
तितो सत्य
हिजोदेखि गण्डकी मेडिकल कलेजमा छु । ठुलीआमा बिरामी हुनुहुन्छ, तर अस्पतालमा सोच्दै नसोचेको दृश्य देखेर नलेख्न सकिन ।
बेलुका ७ बजे इमेर्जेन्जी वार्डमा पुर्र्याइयो। सामान्य हेरचाह गरिसके पछि १ बोत्तल सल्लेन पानी (UR 500) चढाइयो पछि हामिलाई औसधि ल्याउन निर्देशन दिनु भयो हामीले औसधि ल्यायौ । त्यो औषधि उहाहरुले लानु भयाे हामीले सोधेउ - किन यस्तो ? रिपेलेस गरेको हामिले अगाडि यहाँको औषधि चलायौ ।हामी हेरि रहयौ, औसधि पिपिई लगाएको नर्सहरुले खुट्टाबाट लुकाएर चोर्नु भयो । त्यसरी चोरी गरेर सामान कहाँ जान्छ ? फोटो खिच्न भ्याईन । Cc camera मा देख्न सकिन्छ । हिजो ICU मा भर्ना गर्दा पैसा डिपोजिट गर्न भन्नू भयाे हामिले पैसा डिपोजिट गर्याै (राती 10बजे)। आज बिहान फेरि हिजोकै मिति लेखेर पैसा डिपोजिट गर्न निर्देशन आयो हामिले सोध्याै किन 10 घन्टा नबित्दै फेरि ? उहांहरुले गल्ती भएछ पर्दैन भन्नू भयाे । डिपोजिट गर्नु परेन अरु कोहिको यस्तो गल्तिले कति पैसा बर्बाद भएको छ । यहाँ गल्ती भन्दा बढी नियत खराब भएको महसुस गरेको छु । अलि कति सचेत बनौ पोखराको पत्रकारिताले यता पट्टि सुक्ष्म अध्यन गरोस ।
#copie_post_from_facebook

Saturday, December 14, 2019
ग्यांस र बिधुत बिचकाे तुलना
ग्राहकको रोजाइको विधुतिय सामग्रीबाट खाना बनाउँदा ५ जनाको परिवारमा मट्टितेलमा भन्दा १ सय २६ रुपैयाँ कम खर्च लाग्छ । यस्तै एलपीजी ग्यासको तुलनामा विधुतिय सामग्री प्रयोग गर्दा ३६४ रुपैयाँ उपभोक्तालाई कम भार पर्छ । ऊर्जा अध्ययन केन्द्रको अनुसन्धान अनुसार, ग्राहकको रोजाइको विधुतिय सामग्रीबाट खाना पकाउने भाँडो भन्नाले माटोको हिटर, कुनै पनि ब्राण्ड वा कम्पनीको प्रेसर कुकर, कुनै पनि प्रकारका विधुतिय हट प्लेटलगायत पर्दछन् । तर ती सामग्रीको सट्टामा विद्युतीय इन्डक्सन चुल्हो उपभोक्ताले प्रयोग गरे भने त्यसबाट हुने फाइदा अझ धेरै छन् ।
नेपालको कुनै पनि शहर तथा गाउँ–घरमा इन्डक्सन चुल्होबाट खाना पकाउँदा ५ जनाको परिवारलाई एक महिनामा लाग्ने खर्च जम्मा ९ सय ९० रुपैयाँ मात्रै हुन्छ । ग्यासभन्दा यो रकम ४ सय ८८ रुपैयाँले कम हो । मट्टितेलको तुलनामा इन्डक्सन २५० रुपैयाँले सस्तो पर्छ ।