Recent Posts

Hari Garbuja Pun featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

MUstang Apple Garden

Mustang Tour

Hari Garbuja pun @ mustang

starting blooging

Hari Garbuja Histan Tikot slide 4 title

I am going to write my first blog.

Showing posts with label Facebook. Show all posts
Showing posts with label Facebook. Show all posts

Thursday, June 11, 2020

What is online / digital marketing?


Online marketing VS networking marketing
Online marketing/ डिजिटल मार्केटिंग भनेको सामान्य  अर्थमा भन्नु पर्दा अन्लाइनको  माध्यमबाट कुनै पनि प्रोडकको को सामानहरुलाई विभिन्न सामाजिक संजालहरुको माध्यम प्रयोग गरेर खरिद तथा बिक्रि गर्ने काम नै अनलाइन मार्केटिंग हो| सामान्य भाषामा भन्न पर्दा यो अनलाइन भन्न साथ विभिन्न किसिमका सामाजिक संजालहरु जस्तै Facebook, Instagram, Twitter ,Blog, Website जस्ता माध्यम प्रयोग गरेर अनलाइन मै खरिद बिक्रि गर्न सकिन्छ. जस्तै online courses Udemy मा  हामीलाई कुनै physical exercise गर्न पर्दैन| युडिमिले अनलाइन मा नै मार्केटिंग गरेर आफ्नो अनलाइन कोर्सहरू बिक्रि गरि रहेको छ | नेपालमा पनि दराज डट कम ले विभिन्न सामानहरु अनलाइन को मध्यमबाट नै बिक्रि गर्दै आईरहेको छ. यो नै अनलाइन मार्केटिंग हो
समग्रमा भन्नु पर्दा  विभिन्न सामाजिक संजालहरु प्रयोग गरेर आफ्नो उत्पादन लाई ग्राहक सम्म पुर्याउने काम नै अनलाइन मार्केटिंग हो
facebook

नेटवर्क मार्केटिंग;
नेटवर्किंग मार्केटिंग लाई Direct selling/ multi-level-marketing पनि भानिन्छ यसमा बिशेस गरि आफै प्रयोग गर्न पर्छा र अरुलाई पनि प्रयोग गर्न लगाउन पर्छ यसरि एकले अर्कोलाई सदस्य बनाउदै लैजानु र आफ्नो कम्पनीको सामान प्रयोग गर्न लगाएर एउटा बलियो संजाल बनाउनु नै नेटवर्किंग मार्केटिंग हो
यसमा A भन्ने व्यक्तिले B लाइ आफ्नो कम्पनीको बारेमा बताउछ र कम्पनि को  सामानहरु प्रयोग गर्न पनि लगाउछ यसमा कम्पनीको बारेमा पूर्ण रुपमा ज्ञान हुन जरुरि छ यसरि यो प्रक्रिया क्रमस C, D, गर्दै एकले अर्कोलाई सदस्य बनाउदै लैजाने र आफ्नो कम्पनीलाई बलियो बनाउने काम हुन्छ यो direct selling प्रक्रिया भएको हुदा यसमा कम्पनी कै  मुल्यमा समान पाउन सकिन्छ आफु सदस्य भै सकेपछि आफुले पनि प्रयोग गर्ने र अरुलाई बेच्न पनि सकिन्छ तसर्थ सबै भन्दा पहिले कम्पनीको सामानको गुणस्तर को बारेमा बुझ्न जरुरि छ